वाँके ८ फागुन । बाँकेमा आइतबार बाघले फेरि एक स्थानीयमाथि आक्रमण गरेको छ । आइतबार दिउँसो १२ बजेको समयमा राप्तिसोनारी गाउँपालिका ७ झगडियाका एक स्थानीय बासिन्दामाथि बाघले आक्रमण गरेर घाइते बनाएको हो । बाघसँगको दोहोरो लडाइँमा राप्तिसोनारी गाउँपालिका ७ झगडियाका २८ वर्षीय वकिल गद्दीले बाघमाथि जित हासिल गरी नयाँ जीवन पाउनुभएको छ । स्थानीय मन्डफवा…