कपिलवस्तु ३१ बैशाख ।कपिलवस्तुको वाणगंगामा ७सय मत गणना भएको छ । जस अनुसार वढा नं १ मा ५ सय र वडा नं ११मा २ सय मतगणना भएको हो । जस अनुसार वडा नं १मा मेयरमा एमालेको १२९ र कांग्रेसको १३८ रहेकोछ । उपमेयरमा एमाले १३५ र र कांग्रेस १४० रहेकोछ । वढा अध्यक्षमा एमालेको १३६…