पार्वती पाण्डेकपिलवस्तु २१ वैशाख ।जगदिशपुर ताललाई पोखराको फेवाताल भन्दा उत्कृष्ट तालको रुपमा विकास गर्ने कपिलवस्तु नगरपालिका वडा नं ९ का अध्यक्षका उम्मेदवार दिपक गुरुङले प्रतिवद्धता जनाउनु भएको छ । स्थानीयको जिवनमा परिवर्तन ल्याउने गरि काम गर्ने उहाँले बताउनु भएको छ । वडाभित्रको सार्वजनिक जग्गा जमिनको उपयोग गरी सार्वजनिक पार्क , वगैचा , खेलकुद स्थल ,…