पाल्पा ३० साउन । संघीय संसदको संयुक्त समितिको रुपमा रहेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा एमालेले ठाकुर गैरेलाई उम्मेदवार बनाउने भएको छ । सुरुमा राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहाललाई उम्मेदवार बनाउने गरी छलफल चलेपनि प्रतिनिधि सभा सदस्यबाटै सभापति बनाउनुपर्ने मत बलियो भएपछि गैरेलाई समिति सभापतिको उम्मेदवार बनाउन लागिएको…