कपिलवस्तु, १६ असार बाणगङ्गा नगरपालिकाले स्वास्थ्य, पोषण तथा विद्यालय क्षेत्रको गुणस्तर अभिवृद्धिलाई संस्थागत गर्दै पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका दिगोपना, पोषणमैत्री स्वास्थ्य संस्था घोषणा तथा अस्वस्थकर (जंक) खाना मुक्त विद्यालय क्षेत्र घोषणा कार्यक्रम सोमबार भव्य रूपमा सम्पन्न गरेको छ।लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी घिमिरेको प्रमुख आतिथ्य तथा बाणगङ्गा नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरलाई मातृ तथा…