देउखुरी ३० भदौ ।लुम्बिनी प्रदेशमा अपांगता निर्देशक समिति बनाइने भएको छ । सामाजिक विकास मन्त्रालय मार्फत प्रदेश अपांगता निर्देशक समिति बनाइने मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले प्रदेश निर्देशक समिति बनाउने प्रक्रिया थालनी गर्ने प्रतिबद्धता जनाए । ‘यहाँहरुले उठाएका माग र समस्या समाधान गर्न प्रदेश…