कपिलवस्तु, १० असार । बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल २ अर्ब ३३ लाख ७३ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। सार्वजनिक गरिएको बजेट तथा कार्यक्रमअनुसार नगरपालिकाले सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखेको छ। नगरपालिकाका अनुसार प्रस्तुत बजेटले उत्पादन, मानव विकास र सामाजिक सुरक्षालाई सन्तुलित रूपमा…