रुपन्देही ५ माघ । लुम्बिनी प्रदेशमा रुपन्देही र कपिलवस्तु मत्स्य उत्पादनमा अब्बल भएको पाइएको छ ।लुम्बिनीमा गत बर्ष भन्दा यस वर्ष करिव ५ प्रतिशतले मत्स्य पालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पाइएको छ । यहाँ आर्थिक वर्ष २०७८/ ७९ भन्दा आर्थिक वर्ष २०७९/ ८० मा मत्स्य उत्पादनमा बृद्धि भएको हो । मत्स्य विकास निर्देशनालयका अनुसार…