दाङ१५ मंसिर । गढवा गाउँपालिकाद्वारा कृषक लाई अनुदानमा दिएको पावरटिलर, मिनिटिलर र रिपर संञ्चालन तथा मर्मत सम्भार सम्बन्धी १ दिने स्थलगत तालिम दिईएको छ । पालिकाले किसानलाई मेकानिक्स बनाउन थालेको हो ।उनिहरुलाइ यसपछि केहिलामो तालिमदिने बताइएको छ । गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नम्बर – ७ मानपुर बुधबार र वडा नम्बर ५ बाँकी…