रुपन्देही २ मंसिर । नेपाली कङ्रेसका केन्द्रिय नेता चन्द्र भण्डारीले ठुला दलको सत्ता मोह र तलबी जनप्रतिनिधिका कारण देश लुट्ने थलो बनेको आरोप लगाएका छन ।उनले प्रत्येक वर्ष प्रधानमन्त्री थप्ने काम मात्रै भएको बताए। तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन…