दाङ १० पुस । दाङ देउखुरीको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले पछिल्लो समय उदाहरणीय कार्यको थालनी गरेकी छिन् ।देशभर जनप्रतिनिधि र कर्मचारीबाट सरकारी गाडीको दुरूपयोग बढी रहेको बेला उपाध्यक्ष चौधरीले भने सार्वजनिक बिदाको दिन साइकल चढेर जनताको काम तथा कार्यक्रममा सहभागी हुन साइकल चढेर जाने गरेकी छिन् ।हरेक असल कामको शुरूवात आफूबाट गर्नु पर्छ भन्ने…