कपिलबस्तुका प्रहरी प्रमुख सरुवा भएका छन् । उपरिक्षक बस्नेतको स्थानमा नवरत्न पौडेल सरुवा भएर कपिलवस्तु आउने गरी खटाइएका छन् । पौडेल लुम्विनी प्रदेश प्रहरीको मानव श्रोत ब्यवस्थापना शाखामा कार्यरत थिए । कलिवस्तुवाट सरुवा भएका बस्नेत भने कञ्चनपुर पुगेकाछन् । उनी नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरमा सरुवा भएका हुन् । कपिलवस्तुका डिएसपी मिन वहादुर…