कपिलवस्तु ४ असोज । नेपाली कांग्रेसको केन्द्रिय महाधिबेशनमा उपसभापतिमा पराजित गुल्मीका सांसद समेत रहेका चन्द्र भण्डारी केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।सभापति शेरबहादुर देउवाले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय कार्य समिति सदस्यमा मनोनीत गरेका छन् । ८ मध्ये शेखर समूहबाट भण्डारी र शारदा पौडेलमात्र छन् । भण्डारीसहित मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाईं, किरणराज शर्मा…