कपिलवस्तु ५ चैत । कपिलवस्तुका बुद्धभूमी क्याम्पस जयनगरमा अनेरास्ववियूका वावुराम गिरीको प्यानल विजयी भएर कपिलवस्तुमा खाता खोलेको छ । यो संगै मुलुकभरका साना ३६ वटाक्याम्पस मध्ये अनेरास्ववियूले २१ क्याम्पस जितेरको छ । जस अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम आउँन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या…