सीता बेल्बासेकपिलवस्तु ३ जेठ।मदन भण्डारी र जीवराज आश्रित जनताको मनमा अहिले पनि जिवितै रहेको नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष डम्वर शर्माले बताउनु भएको छ ।‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तका प्रतिपादक जननेता मदन भण्डारी र जिवराज आश्रित अझै पनि जनताको मनमा जिवितै हरेको बताउनुभएको हो । ३०औँ मदनआश्रित स्मृति दिवसको अबसरमा वुधवार…