दाङ ११ वैशाख । उद्योग व्यापार संघ राप्ती दाङले लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको रोक्का जग्गा यथाशिघ्र फुकुवा नभए प्रदेश सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । लामो समय देखि प्रदेश राजधानी तोकिएको क्षेत्र राप्ती गाउँपालिकाको ९ वटै वडा, गढवाको १, २ र ३ तथा सितगंगा नगरपालिकाको ८ र ९ नम्बर वडामा जग्गा रोक्का…