कपिलवस्तु १३ असार ।संघिय सरकारद्वारा लुम्विनीका ३ स्थान सहित मुलुकभरमा ७ औधोगिक ग्राम घोषणा गरेको छ ।संघिय सरकारले देशका विभिन्न सात स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार कालिकोटका दुईसहित सात स्थानमा नयाँ औद्योगिक ग्राम बनाउने निर्णय भएको हो।रास्कोट नगरपालिका(६ कालीकोटनरहरिनाथ…