कपिलवस्तु २८ माघ ।लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री लीला गिरीले शुक्रबारकै लागि तयारी गरे पनि मन्त्री छनोटमा केहि समस्या भएपछि आइतबारका लागि सरेको हो । मन्त्रालय भागबन्डा र माओवादी केन्द्र बाहेकका पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लागेको छ । माओवादीमा अझै मन्त्री छनोटबारे विवाद छ ।मुख्यमन्त्री गिरीको आफ्नै सक्रियतामा शुक्रबार…