पाल्पा ६ असार। पाल्पामा डुबेर दुई जना पुरूषको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिकास्थित तिनाउ नदी र रैनादेवी छहराको जलुके झर्नामा डुबेर दुई जना पुरूषको मृत्यु भएको हो ।मृत्यु हुनेमा भारत देश गोरखपुर फत्तेपुर बस्ने ३४ वर्षका विपिन धुँसिया र रुपन्देही जिल्ला शुद्धोदन गाउँपालिका–२, बस्ने २२ वर्षका सन्जय चौधरी रहनुभएको छ ।सोमबार बेलुकी साढे…