कपिलवस्तु २५ चैत । अबो चार महिनामा ७० प्रतिशत बजेट कसरी खर्च होला लुम्विनी प्रदेशमा भन्ने प्रश्न उठेको छ । आठ महिनामा करिव ३० प्रतिशत मात्र वजेट खर्च भएपछि यस्तो अवस्था आएको हो । लुम्बिनी प्रदेशमा सत्ताको खिचातानीले बजेट कार्यान्वयनमा समस्या देखिएको छ । दलहरूबिचको खिचातानीले सरकार कति समय टिक्छ भन्नेमै आशङ्का हुँदा त्यसको असर…