पोखरा २६ माघ । सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडिओ केही अघि भाइरल थियो । भिडिओमा एक ट्राफिक प्रहरीले विना लाइसेन्स सवारी चलाउँदा काठमाडौँको सतुंगलमा भएको दुर्घटनाका बारेमा बताएका छन् । उनले भनेका छन्( विदेश भएको लोग्नेले घरमा ३६÷३७ वर्षकी श्रीमतीका लागि भनेर स्कुटर किनिदियो । छोरी ११ र छोरा ९ मा पढ्ने, आफू कलेज पनि…