रोल्पा १७ पुस। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मन्त्री नबन्ने बताएका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सफल बनाउन लाग्ने र पार्टीको संगठन सुदृढ बनाउनमा भूमिका खेल्ने बताएका हुन् । उनले प्रधानमन्त्री एवम अध्यक्ष प्रचण्डसमक्ष म मन्त्री बन्दिन पार्टी हाक्छु भनेको छु भन्ने दावि गरेका छन् ।एमालेसँग गठबन्धन गरेर…