कपिलवस्तु १२ फागुन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थिले पिपरा अस्पतालाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने बताउनु भएको छ । यसै गरि शिवराजमा प्रदेश स्तरको सरुवा रोग अस्पताल पनि छिट्टै निमार्ण गर्ने बताउनु भएको छ । साथै मन्त्री पन्थीले कपिलवस्तुको सामुदायिक अस्पतालको स्तर वृद्धि गर्ने समेत प्रष्ट्याउनु भयो । बाणगंगा र गजेहडा भुपु सैनिक…