कपिलवस्तु १० फागुन ।कपिलवस्तुका उद्योगी ब्यावसायीले बैक र सहकारीको ऋणको तनाववाट धमाधम मृत्यू रोज्न वाध्य उद्योगी ब्यवासायीको जीवन रक्षाका लागि लुम्विनी प्रदेश सरकारका मन्त्री समक्ष अपिल गरेका छन् । उनीहरुले कपिलवस्तुका एक मन्त्रीलाई स्वागत सम्मान गर्दै जीवन रक्षाको पहल गरिदिन अपिल गरेका हुन् । जस अनुसार उद्योग ब्यापारसंघ कपिलवस्तु ले लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्री…