लुम्विनी २७ मंसिर । लुम्विनीमा ३० प्रतिशत सांसद ४० वर्ष मुनिका छानिएका छन् । २८ वर्ष मै सांसद वनेका अनुगराग र अम्विका सबै भन्दा कान्छा सांसदको सूचीमा परेकाछन् । जस अनुसार लुम्बिनी प्रदेशसभामा यसपटक युवाको उपस्थिति राम्रै हुने देखिएको हो। प्रत्यक्ष र समानुपातिक गरी प्रदेशसभामा ८७ सांसद रहने छन्।जसमध्ये २६ जना ४० वर्षभित्रकै छन्। निर्वाचन…