सरिता थारुकपिलवस्तु ४ चैत्र । कपिलवस्तुको बुद्ध रंगशाला जीतपुर ४ नम्वरमा १२ औं कपिलवस्तु महोत्सव उद्घाटन गर्ने गृहमन्त्री बालकृष्ण खांणले एकातिर एमसीसी जस्ता परियोजना निरन्तर स्वीकार्ने उद्घोष गर्नु भयो भने अर्काे तर्फ कपिलवस्तु महोत्सवले शिथिल अर्थतन्त्र चलायमानलाई पार्ने तर्क गर्नु भयो । असन्न स्थानीय चुनाव तोकिएको मितिमै हुने भन्दै सो चुनवाले राजनीति कोर्ष बदल्ने तर्क…