कपिलवस्तु ६ मंसिर । कपिलवस्तु प्रदेश सभा १ को बाणगङ्गा नगरपालिका वडा नम्बर २ मा खसेको ४८ सय ५२ मध्ये अन्तिम चुनावी नतिजा आएकोछ छ ।जस अनुसार एमालेका बिष्णु पन्थीले १९७७ कांग्रेसका डोलकराम घिमिरेले १२९९ ,स्वतन्त्र लौरोले ३५२ ,ढकियाले ५२९ र हलोले २६३ मत पाएको छ । यता बाणगंगा १० मा गठबन्धनका उम्मेदवार डोलकराम घिमिरे…