पार्वती पाण्डे कपिलवस्तु ३१ असोज ।नेकपा एमाले वाट कपिलवस्तु प्रतिनिधी सभा १ को उम्मेदवारी दिनु भएको नेता बलराम अधिकारीले आफू संविधान सभासदस्य भएका बखत गरेका जति महत्वपूर्ण काम विगत र वर्तमानमा अरु कसैले नगरेको दावि गर्नु भएको छ । नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नंं १ ले वडा नं ८ मा राखेको घरदैलो तथा मतदाता भेटघाट…