कपिलवस्तु ३ कात्तिक । बाणगंगा नगरपालिकाले भूमिको बर्गिाकरणका लागि नापी विभागका विज्ञ संग नगरका मुख्य सरोकारवालाको बीचमा बृहत्त छलफल गराएको छ । जसका आधारमा काम छिटटै पुरा गर्ने चरणमा पुगिएको मेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगरका मेयर चक्रपाणी अर्यालले भुमि बर्गिकरण सम्बन्धि कार्यविधि निमार्ण बर्गिाकरणलाई निष्कर्षमा पुराउन खोजिएको बताउनु भयो…