कपिलवस्तु १४ असोज । नेकपा एमालेको जिल्ला जनसंगठन समन्वय संयन्त्र कपिलवस्तुको दोस्रो विस्तारित वैठक मदन आश्रित स्मृति भवन तौलिहवामा बसेको छ । वैठकलाई सम्बोधन गर्दै पाटीका पोलिटव्युरो सदस्य विमला घिमिरेले मंशिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा सबै जनवर्गिय संगठनहरु उच्च सकृयताका साथ लाग्नु पर्ने बताउनु भयो । केपी ओली सरकारले गरेका महत्वपुर्ण कामहरु…