प्रयास पोख्रेलकपिलबस्तु ४ बैशाख । रोजगारी बढाउन नगरले ५ वर्षमा ठूलो रकम तालिममा खर्च गरेको वाणगंगाका उपमेयर चक्रपाणी अर्यालले दावि गर्नु भएकोछ । नेपाल घरेलु तथा साना उधोग महासँघ कपिलबस्तुद्धारा सञ्चालित ४५ दिने हस्तकला अन्तर्गत वाँसबाट बन्ने सामाग्रीको तालिम समापन कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले शिपलाइ ब्यावसायीक बनाउन नगरले पर्याप्त लगानी गरेको बताउनु भएकोछ। उहाँले घरेलु…