पार्वती पाण्डेकपिलवस्तु २३ कात्तिक ।यतिबेला धेरै उम्मेदवारलाई जनताका विचमा जादा जनआक्रोसको सिकार बन्ने अवस्था छ । तर एमालेका उम्मेदवार बलराम अघिकारी र विष्णु पन्थीलाई भने जहाँ गयो त्यही स्वागत हुने गरेको पाइएको छ । त्यसो हुनुमा पहिलो हो मुलुक भर अझ तराईका जिल्लामा एमाले प्रति आएको नयाँ जनलहर , दोश्रो कारण हो जसपासंगको तालमेल ,…