भगवती न्यौपानेकपिलवस्तु २९ चैत्र। देशलाई समृद्ध बनाउन बालबालिकालाई नैतिक शिक्षाको आवश्यक पर्ने प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलमानले बताउनु भएको छ । उहाले पछिल्लो समय समाजमा विकृति फैलिदै गएको बताउदै युवाहरुमा संस्कृति, अनुशासन र सभ्यताको शिक्षा आवश्यक रहेको स्पष्ट पार्नु भयो । साथै उहाले अहिलेको पैसाको शिक्षा भएको बताउदै मान्छे पैसाको पछि लाग्दा आफन्त र…