बुटवल १७ फागुन । अमेरिकी सहायता परियोजना एमसीसीलाई पारित गरेकोमा असन्तुष्टि जनाउँदै राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएपछि गण्डकी प्रदेश सरकार संकटमा परेको छ। गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले बाहिरिने निर्णय गर्दा संघीय सरकारलाई असर नपरे पनि २ मतको फरकमा रहेको गण्डकी प्रदेश सरकारलाई भने अल्पमतमा पर्ने देखिएको छ।यद्यपि जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिए,…