काठमाडौं ६ पुस। गृहमन्त्री बालकृष्ण खाण र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बिच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने विषयमा छलफल भएको छ।गत पुस ३० गते राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थी बिच भएको निर्णय कार्यान्वयन…