दाङ १६ चैत्र ।दाङका १० स्थानीय तहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा ८७ उजुरी परेका छन् । गत वर्ष भन्दा पछिल्लो वर्षमा उजुरीको संख्या बढेको पाइएकोले अनियमितता गर्ने क्रम स्थानीय तहमा बढ्दै गएको प्रष्ट भएको छ । त्यसो त समग्र जिल्लामा भ्रष्टाचारसम्बन्धी उजूरी बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। अख्तियारले सार्वजनिक गरेको प्रतिवेदनअनुसार दाङमा चालु…