कपिलवस्तु १० चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कपिलवस्तु आउनु हुने भएको छ । राप्रपा कपिलवस्तुले बाणगंगाको चारनम्बर जीतपुरमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देन कपिलवस्तु आउनु लाग्नु भएको हो । कपिलवस्तुको बाणगंगा राप्रपाको खासै राजनैतिक प्रभाव क्षेत्र पनि होइन । यो जिल्लाकालागि सबैभन्दा पायक पर्ने बीचको स्थान पनि होेइन…