बुटवल ३ असार ।नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा शनिबारदेखि बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी हुने भएको छ । चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाहरु, एशोसिएशन लगायतसँगको सहकार्यमा कफी विकास बोर्डले २ दिने चिया प्रदर्शनी आयोजना गर्न लागेको हो ।विहीबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रदर्शनी बारे जानकारी…