वाँके १९ फागुन ।५ जानको ज्यान लिएको नरभक्षी बाघ नियन्त्रणमा आएपछि राप्ती सोनारी गाउपालिमा खुशीयाली छाएको छ । वाघले बाँकेमा पाँचजनाको ज्यान लिएको थियो । वन डिभिजन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिका ६ राप्ती पिडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिएको हो । वन डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी गणेशबहादुर खड्काले कार्यालयको जनशक्ति, नेपाली सेना, नेपाल…