काठमाण्डौ १९ चैत्र। सरकारले पछिल्लो पटक १८ जिल्ला सहित ४३ जिल्लामा भूमि आयोग गठन गरेको छ । कपिलवस्तुमा राष्ट्रिय जनमोर्चाको नेता शिव पौडेलले अध्यक्षमा नियुक्ती पाउनु भएको छ । कपिलवस्तुमा किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेलको नेतृत्वमा आयोगको जिल्ला समिति गठन भएको छ । पौडेलले राष्ट्रिय जनमोर्चा सर्वहारा सुकुम्बासी उत्थान र नेतृत्वको पार्टी भएको हुदाँ…