बुटवल १३ जेठ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको बुटवलको मुख्य सडक मर्मतको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका नव निर्वाचित प्रमुख खेलराज पाण्डेयको सक्रियतामा सडक मर्मत तथा कालोपत्रे हुने भएको छ । नगरमा निर्वाचित भएर कार्यभार सम्हालेको दोस्रो दिनमा नै सडक र सरोकारवाला निकायकाबीचमा बैठक बसेर सडक निर्माणलाई तीव्रता दिने निर्णय भएको थियो…