बुटवल १ असोज । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्दक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । असोज २७/२८ गते भएको उक्त घटनामा संलग्न आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । १२ वर्षीया नाबालिगलाई ललाईफकाई कोहलपुरस्थित न्युरोडको होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ…