काठमाडौँ, १५ असोज(रासस) विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि ज्येष्ठ नागरिक अर्थात् ६० वर्ष उमेर पुगेका व्यक्तिहरूको जनसङ्ख्या तीव्ररूपमा बढिरहेको छ । जापानलाई विश्वका सबैभन्दा बढी ज्येष्ठ नागरिक रहेको देश मानिन्छ, जहाँ एक सयमा २५ जनाभन्दा बढी ज्येष्ठ नागरिक पर्छन् । नेपालको हालत त्यस्तो नभए पनि आजभन्दा २५ वर्षअघि अर्थात् सन् २००० तिर लगभग ६…