कपिलवस्तु ३२ साउन ।उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व छाड्न गरेको प्रस्तावले नेकपा माओवादी केन्द्रभित्र ल्याएको खैलाबैला तत्काललाई साम्य भएको छ।शर्माको लिखित प्रस्तावलाई केन्द्रीय समितिमा पेस गर्ने, उनले पार्टी फुटाउन प्रयास गरेको भन्दै लगाइएको आरोपको सार्वजनिक रूपमा खण्डन गर्ने सहमति भएपछि पार्टीभित्रको अन्तर्संघर्ष तत्कालका लागि मत्थर भएको हो। पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार ९साउन…