कपिलवस्तु, भाद्र ९ स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङकनमा विजयनगर गाउँपालिका कपिलवस्तु जिल्लामा उत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । कपिलवस्तु जिल्लाका पाँच गाउँ पालिका मध्ये संघिय मामिला मन्त्रालयको गुणस्तर परिक्षण स्व मूल्यांकनको अन्तिम परिणामबाट विजयनगर गाउँ पालिकाले ८७.५ अंक ल्याएर जिल्लामा उत्कृष्ट गाउँ पालिका बनेको हो । कपिलवस्तु जिल्लाका १० नगर÷गाउँपालिका मध्ये विजयनगर गाउँपालिका दोस्रो…