चितवन ७ साउन । पहिरो खसेपछि मुग्लिङ– काठमाडौँ सडक अवरुद्ध भएको भएको छ ।चितवनको फिस्लिङमा पहिरो गएपछि मुगलिङ सडक अवरुद्ध भएको हो । सो सडक खण्ड बिहान ५ बजेदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।सोमबार बिहानै सडकमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको हो । डोजर र स्काभेटरको प्रयोग गरेर पहिरो पन्छाउने काम…