काठमाडौं २५ असार । फेसबुकबाटै स्थगन भएको काठमाडौं नगरसभाको १५औं अधिवेशनले नीति तथा कार्यक्रम पारित गर्दा नगरसभा सदस्यहरुले मेयर बालेन्द्र शाहलाई अरुको पनि सम्मान गर्न सुझाव दिएका छन् ।मंगलबारको नगरसभा अधिवेशनमा मेयरले दिएको समयमा बोल्दै नगरसभा सदस्य शर्मिला परियारले नगरसभा स्थगन र सञ्चालन ‘फेसबुकबाटै गर्ने हो अबदेखि’ भनेर प्रश्न गरिन् ।उनले सामाजिक सञ्जालबाटै नगरसभा चलाउन…