कपिलवस्तु, २१ वैशाख ।अस्थायी ट्राफिक प्रहरी पोष्ट पिपरामा रहेका प्रहरी नायव निरिक्षक सरोज के.सी.ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने प्रयासमा लागेका छन् । हुनत उनको कार्यक्षेत्र त्यति ठुलो छैन, यद्यपि उनि ट्राफिक व्यवस्थापन र अव्यवस्थीत पार्किङमा लागि परिरहेका छन् । उनको कमाण्डमा रहेको पिपरा पोष्टले चालक तथा सहचालक लागि ट्राफिक शिक्षा पढाउनमा खटेका हुन्छन् । आम सर्वसाधरण…