कपिलवस्तु, वैशाख १९ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुको दशौं जिल्ला अधिवेशनका लागि वैशाख १९ गते एकै साथ एकै समयमा प्रतिनिधी छनोट कार्य सम्पन्न गर्ने भएको छ । अधिवेशनका लागि प्रतिनिधी छनोटको एउटै समय ११ः०० बजे तय गरिएको र अधिवेशनका लागि करिव ५ सय बढी प्रतिनिधी चयन हुने एमाले जिल्ला संगठन विभागले जनाएको छ । बैशाख…