दाङ १५ पुस ।एनआईसी एसिया बैंक गढवा शाखामा व्यवसायीद्वारा गरेको तालाबन्दी खुलेको छ । बैंकले लिलाम बिक्रि गर्न लागेका सामान तत्कालका लागि रोक्ने र जेठ महिना देखिको हाल सम्मको बैंक ब्याज मिनाहा गर्ने विषयमा दुवै पक्ष विच सहमति भएको गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खीम वहादुर बुढाले जानकारी दिए ।बैंकको ज्यादति बिरुद्ध तालाबन्दी गरिएको हो…